Mr. Krishna Panta, President

Mr. Krishna Panta is a distinguished individual whose dynamic presence extends beyond the realms of business into the heart of the community. He served as a Vice President of the Nepalese Society of Texas (NST). As an active and accomplished businessman, Mr. Panta has made significant strides in his professional journey, contributing to the economic landscape with astuteness and innovation.

Beyond the boardroom, Mr. Krishna Panta stands out as an engaged and influential social leader. His commitment to community development and welfare initiatives has left an indelible mark, reflecting his genuine concern for the well-being of those around him. Whether through philanthropy, community events, or advocacy efforts, Mr. Panta consistently channels his energy toward fostering a sense of unity and prosperity in the region.

Known for his strategic vision and leadership qualities, Mr. Krishna Panta’s impact extends beyond the business and social spheres. His residence serves as a hub of positivity and inspiration, embodying the essence of community spirit. Residents of 4117 Bering Way and beyond look up to Mr. Panta not just as a successful businessman but as a beacon of community involvement and social responsibility.

In essence, Mr. Krishna Panta is a multifaceted personality whose endeavors, both in business and community service, exemplify the principles of leadership, collaboration, and positive change. His residence becomes not just an address but a symbol of shared aspirations and collective progress.

किन शुरु गरिदैछ जिरो होम्स ?

हाम्रो गाउमा राम्रो बाटो थिएन। म सानो उमेरमा बिमार भएको बेलामा मेरो ममीले मलाई बोकेर अस्पताल लानु भएको थियो। अस्पताल पुग्न बाटोमा ६,७ घण्टा लाग्यो। बाटोमा गाउघर तिरका सबैले हामीलाई चिन्थे। हामी अस्पताल बाट फर्कदा फेरी आमाले ६-७ घण्टा बोकेरै ल्याउनुभयो तर घर पुग्ने बेलामा आमाले छोरा हिड अव मलाई ढाड दुख्यो भन्नु भयो र म हिड्न थाले। त्यतिखेर मनमनै सोचे,आमालाई ढाड दुखेर हो कि लाजले मलाई हिड भन्नु भो भनेर।

म उमेरले सानै भए पनि मेरो मनमा यो कुराहरु खेलिरह्यो। अस्पताल नभएर म जस्तै सवैलाई सास्ती थियो बिमार हुँदा। मैले ठूलो भएपछि एउटा अस्पताल खोलेरै छोड्छु भन्ने सोचे, तर अस्पलात खोलेर मात्र भएन, संचालन गर्नु आफैमा चुनौती थियो। आफ्नै जीवन धान्न गाह्रो समयमा अस्पताल खोल्नु चानचुने कुरा थिएन तर मेरो मनमा भने यो कुराले जरो गाड्यो। जीवन सहज बनाउने र अरुलाई पनि सेवा पुर्याउन पैसाको आवश्यकता थियो। त्यही क्रममा म जर्मनी पुगे।

युरोप महादेशको यो विकशित मुलुक भए पनि जर्मनीको बसाई मेरो उद्देश्य पूरा गर्ने खालको भएन। करिव २२ महिनाको जर्मनी बसाइले खासै प्रगति हुन सकेन र अझ लामो समय जर्मनी बसेर समयको बर्वादी हुने सम्झेर म फेरी नेपाल फर्कन खोज्दै थिए, समयले मलाई आफैँ नेपाल पुर्यायो।

उदेश्य पैसा कमाउने, आफ्नो मात्र नभएर अरुको जीवन सहज बनाउन समेत सहयोग गर्ने थियो। अस्पताल बनाउने ठूलो रहर थियो। यसरी सधै ठूलो सोचाइ राख्ने मेरो बानी र त्यसलाई पूरा गर्ने छटपटाहटले मलाई अमेरिका लिएर आयो। आमा र घर परिवार संगै बस्ने रहर हुदाहुदै पनि म आफ्नै बाध्यताले म अमेरिका आए।

वुवाले ३०-३५ लाख कमाए तेरो सपना साकार हुन्छ। त्यति भएपछी चै फर्कनु भनेर आशु झार्दै विदा गर्नुभयो। मैले आज भन्दा २८ वर्ष अघि छोडेको नेपालमा अहिले पनि जीवन सहज बनाउने चाहाना र बाधयाताले गर्दा अचेल दैनिक हजारौले नेपाल छोड्नु परेको छ। परिवारलाई खानपानको चाजो मिलाउन कमाउन विदेश नै जानु पर्छ। राम्रो पढाई पढन विदेश नै जानुपर्छ, राम्रो उपचार गर्न विदेश नै जानु पर्छ।

फेरी, विदेशको बसाई आर्थिक हिसावले पनि सवैलाई सोचे जति सहज छैन नै। अझ धेरैलाई त घर परिवारसंग छुट्टिनुको पीडा र अन्य समस्याले डिप्रेसन मै लागेको समेत देखिञ्छ। यिनै र यस्ता किसिमका समस्याको समाधान खोज्न मैले आज सवैको सहयोगमा जिरो होम्स खोल्ने विचार गरेको छु।

यो Zero Ghar ले बाबुआमाको आफ्नो छोराछोरी संग बस्ने इच्छा पुरा हुनेछ र छोराछोरीले पनि आफुले कमाएर आफ्नो छोराछोरीलाई राम्रो शिक्षा दिनेछन्। यो Zero Ghar को मुख्य उद्देश्य नै परिवारलाई संगै बस्ने वातावरण सिर्जना गर्नु हो। यो बृद्ध आश्रमको पुरा पुरा सदुपयोग गर्ने विचारमा कसैले आफ्ना बाबुआमालाई देबघाट वा पशुपतिमा लगेर छोड्नु पर्दैन।

यसै दौरान मैले बुवालाई गुमाए र अन्तिम समयमा समेत भेट्न जान सकिन। बुवालाई मेरो दाईले अन्तिम घुट्को पानी पियाउदा म अमेरिकामा खैरेलाई पानी बेचिरहेको थियो। त्यो बेला मैले मात्र बुवाले भनेको कुराहरु सम्झी रहे तर जाने परिस्थिति थिएन।

अब आमा एक्लो हुनुहुन्थ्यो। करिब १० बर्ष पछि आमालाई भेटन पाए। आमालाई लामो समय पछि भेट्दा उहाँमा खुशीको सिमा थिएन, मेरा हर्षका आशु बगिरहे आम संगको भेटमा। हाम्रो यो खुशी लामो समय रहन पाएन, अकस्मात आमालाई हृदयघात भयो।

हृदयघात बाट उहालाई जोगाउन त सकियो तर उहाँ ओछ्यान पर्नु भयो। यस समयमा आमाको साथै भएको हुनाले आमालाई मैले आफ्नै हातले स्याहार गर्ने मौका मिल्यो। अलिक समय पछि मेरा दाइ र दिदीहरुले त्यो जिम्मेवारी लिनु भयो र अलिक ढुक्क भयो र विदेश फर्के।

बुवाआमाले सधै छोराछोरीलाई उनको भविष्य निर्माणको लागि आफु संगै राख्न नमिल्ने र सन्तानले पनि सधि बुवा आमालाई संगै राख्न सक्ने अवस्था नमिल्ने समस्या धेरै नेपालीहरुको छ। यो समस्यालाई अलिक कम गर्ने उदेश्यले मैले जिरो घरको सोच लिएर आएको हु।

जिरो घर बस्ने स्थान मात्र नभएर यो अस्पताल र चिकित्सक को पनि प्राबधान गरिने छ, परिवार संगै बस्ने अवस्थाको सिर्जना गरिनेछ। छोराछोरी साथै नभएको अवस्थामा पनि साथै रहेको झैँ गरि हेरचाह पुर्याइने छ। यसको विस्तृत यसै वेबसाइटमा हेर्न अनुरोध गर्दछु।

कृष्ण पन्त
अध्यक्ष, जिरो घर

How does Zero Homes begin?

Our village lacked proper roads. As a child, whenever I fell ill, my mother would cradle me in her arms and trek to the hospital, a journey of six to seven hours on foot. We became a familiar sight to everyone along the path. Upon our return, my mother, enduring back pain, would urge me to walk as we neared our village. I believe her pain was less physical and more a sense of embarrassment at carrying her grown son.

These childhood experiences lingered deeply in my memory. As I grew, I dreamt of building a hospital in my village. However, the challenge wasn’t just in its construction, but in keeping it operating. I realized that contributing to society was about easing the burdens of others as well as my own. With this in mind, I ventured to Germany in pursuit of financial success.

Despite Germany’s status as a developed nation, my aspirations felt unfulfilled there. After around 22 months in Germany, I realized that progress wasn’t satisfactory, and staying there for a more extended period would be challenging. I chose to return to Nepal, driven not just by the desire to earn money, but to facilitate a better life for others.

This ambition led me next to America, where I aimed to realize a grander vision. The trials and tribulations of my life culminated in the founding of Zero Homes. Zero Homes is more than a housing project; it’s a community designed to uphold family unity, preventing the need to send elderly parents to nursing homes or leave them in adverse conditions. It offers individuals the means to support their children’s education while fostering a family-centric atmosphere.

Tragically, during this journey, I lost my father and couldn’t be by his side in his final moments. I was in America, selling water, as he was asking for his last sip of water in Nepal. Circumstances prevented me from attending his funeral.

After two decades, I was reunited with my mother. Her eyes, brimming with tears of joy, reflected the utmost happiness. However, our reunion was bittersweet; she soon suffered a heart attack. We rushed her to the hospital, where her life was saved, but she was left partially paralyzed. Fortunately, I was there to assist her. Upon fulfilling my visa obligations, I had to return to the USA.

My mother’s struggles with living alone, a common issue among many Nepalis, inspired the essence of Zero Homes. It’s not just about providing a roof over one’s head. Zero Homes integrates medical facilities and care within its community, ensuring that even those living alone have access to necessary healthcare. This project is a testament to the importance of mutual care in times of adversity. For further information, please visit our website.

Krishna Pant
Chairman, Zero Homes